दृष्टी दृश्य – कविता

    Related

    बयान

    केहि ले भन्दै थिए त्यसबेला मलाई नजाउ त्यो दलदलमा, नलेउ...

    दृष्टी दृश्य – कविता

    म बिवश भएर हेरिरहेको थिए तिनिहरुको रमिता चुपचाप देश बेचेर जनता ढाटेर हरेक...

    Share

    म बिवश भएर हेरिरहेको थिए
    तिनिहरुको रमिता
    चुपचाप
    देश बेचेर जनता ढाटेर
    हरेक पाच वर्षमा इमानलाई
    रक्सी र मासुसग साट्न बाध्य बनाउने
    लुटेर देश खाइरहनेहरुको कर्तुत
    तर,
    अहिले आभास हुँदैछ
    अलिकती सरकार धरानमा,
    अलिकती राज्य काठमाण्डुमा,
    ढुङ्गा बोकेरै भएपनि,
    डोजर हानेरै भएपनि,
    सुशासन गर्दैछ।

    ✍ नवशिला,
    बेलबारी – २, लालभित्ती,मोरङ।

    spot_img